पद लम्ब्याउन कसैसँग सम्झौता हुदैनः मुख्यमन्त्री कार्की

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको अधिकारलाई बन्धकमा राखेर मुख्यमन्त्री पद लम्ब्याउनका लागि कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका प्रथम आवधिक योजनाको उपलब्धि सम्बन्धी समीक्षा कार्यक्रममा उहाँले सुशासनका निम्ति सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

सुशासनका लागि संघीय सरकारसँग समन्वय र सघर्ष गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रथम आवधिक योजनाको चार वर्षमा कोशी प्रदेश सरकारले गरिबी निवारणमा लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ