Ad imageAd image

काँग्रेसको प्रथम मधेश अधिवेशन भोलीबाट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनकपुरधाममा भोलीदेखि शुरु हुने नेपाली काँग्रेसको प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन पुस ५ र ६ गते हुनेछ । ५ गते उद्घाटन शत्र तथा ६ गते बन्द शत्र हुने पार्टीले जनाएको छ ।

काँग्रेसको मधेश प्रदेश कार्यालयमा जनकपुरधाममा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रथम मधेश अधिवेशन सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रका लागि महत्वपूर्ण हुने पार्टीका प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । अधिवेशनमा पार्टीका उपसभापति द्वय पूर्ण बहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनु हुने छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
83%
2 km/h
बुध
25 °C
बिहि
25 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ