काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले जनतालाई आशा जगाउने गरि सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय सभा चुनावका कारण नेपाली कांग्रेसका महासमिति बैठक तोकिएको समयमा हुन नसकेको प्रष्ट पार्नुभयो । राष्ट्रिय सभाको सदस्यमा गत निर्वाचनमा पराजित भएका तथा समानुपातिकमा रहेका व्यक्तिलाई पार्टीले टिकट दिन नहुने उहाँको भनाई थियो ।
जनतालाई आशा जगाउने गरी सरकारले काम गर्नुपर्छ:डा शेखर कोइराला

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

