Ad imageAd image

काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस, विभिन्न कार्यक्रमगरि मनाइँयो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समाहरोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । 

हरेक वर्ष मङ्सिर२९ गतेका दिन महानगरले महानगर दिवसकाे रुपमा कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाकिर्‍यालिको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यत्तिलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्ड सहित सांसद, महानगर प्रमुख, उप प्रमुख, प्रधानसेनापती, प्रहरी, खेलाडी लगायत सर्वसाधारणको पनि उपस्थित थियो। 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
94%
मंगल
22 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ