काठमाडौं । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना सन्देश दिनुभएको छ । त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।
विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्को शुभकामना

प्रतिक्रिया
ट्रेन्डिङ
धरानमा अग्रवाल समाजद्वारा महारानी माधवीजीको ५१४७औँ जन्म जयन्ती श्रद्धापूर्वक मनाइयो
धरान । अग्रवाल समाजकी कुल माता तथा महाराजा अग्रसेनजी महाराजकी अर्धाङ्गिनी महारानी माधवीजीको ५१४७औँ जन्म…
धरानको नयाँ स्मार्ट बसपार्कबाट सार्वजनिक सवारी सञ्चालन सुरु, भानु चोकबाट बस छुट्ने व्यवस्था अन्त्य
धरान । धरान–८ मा निर्माण गरिएको नयाँ स्मार्ट बसपार्कबाट शुक्रवार बिहानदेखि लामो तथा छोटो दूरीका…
धरानलाई समर्पित ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक, एआई प्रविधिको प्रयोग
धरान l प्रविधि मैत्री बदलिँदो सन्सर सँगै अगाडि बढिरहेको गीत सङ्गीतको दुनियाँमा धराने गीतकार रमेश…

