Ad imageAd image

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ढल्केबर। मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट थप तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।

मुख्यमन्त्री यादवले एमालेका प्रदेश सभा सदस्य शत्रुधनप्रसाद सिंह कोइरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुनमन्त्री र प्रमोद जयसवाललाई शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त गर्नुभयो।

नवनियुक्त मन्त्रीले आजै शपथ ग्रहण गर्नुभएको छ। उहाँहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराउनुभयो। शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका चार जना मन्त्री बनेका छन्।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसक्नुभएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
3 km/h
आइत
28 °C
सोम
31 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ