Ad imageAd image

रुकुम जादै गरेको यात्रुवहाक बस सल्यानमा दुर्घटना: चार जना गम्भीर घाईते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दाङबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनु भयो ।

उहाँका अनुसार घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ, भने १० जनाको अबस्था सामान्य रहेको छ ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।

- Advertisement -
Ad imageAd image

सेयर: 60
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
75%
1 km/h
मंगल
30 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
27 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ