थाइल्यान्डकाे पुरानाे नेपाली मन्दिरमा विवाह सिजन सुरू

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्यान्डकाे नेपाली मन्दिरमा विवाह सिजन सुरू भएकाे छ । बैंकककाे सुकुम्बित ८१ सिरिफाेटस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा विहीबारदेखि विवाह कार्य सुरू भएकाे हाे ।

याे मन्दिर ३२ वर्ष पुरानाे हाे । यहाँ विहे व्रतबन्ध, विभिन्न चाडपर्व मनाउने गरिन्छ ।

विहीबार श्यामबहादुर बगाले थापा र साेना सरस्वती कटुवालबीच विधि पुर्याएर विहे सम्पन्न भएकाे मन्दिर सञ्चालक समिति महासचिव राजु बलामीले जानकारी दिए ।

उनकाअनुसार लगन जुरेकाे दिन मन्दिरमा विहे हुनेछ । शुक्रबार पनि नेपाली भाषी जाेडीकाे विहे हुँदैछ ।

मन्दिरमा नेपाली नागरिक तथा थाई-म्यान्मा नेपाली भाषी नागरिकले विवाह व्रतबन्ध गर्ने तथा नेपाली चाडपर्व मनाउँदै आएका छन् ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ