नेपालका लागि कुशल भुर्तेलले लिए चौथो विकेट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।

कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो ।

टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए ।

टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ । विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ