सभामुख घिमिरेद्धारा कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुको बैठक आह्वान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी  र संसद अवरोध लगायतका विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाउनु भएको छ । 

सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बलाउनु भएको हो ।

आगामी जेठ १ गते ३ः०० बजे सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संघीय संसदको दुबै सभाको संयुक्त बैठक बोलाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
53%
5 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ