दाङको घोराहीमा विद्युत सेवा अबरुद्ध

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

दाङ । दाङको घोराहीमा विद्युत सेवा अबरुद्ध भएको छ । घोराहीको झिङ्नी स्थित ३३ केभिए लाईनमा आगलागी भई जम्पर चुडेकोले लाईन मर्मत कार्य भइरहेको छ ।

अहिले घोराही वितरण केन्द्रले लाईन मर्मत गरिरहेको छ । गर्मीको समयमा विद्युत सेवा अबरुद्ध हुँदा जनजीवन निकै प्रभावित बनेको छ । विहीबार साँझदेखि विद्युत सेवा अबरुद्ध भएको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ