Ad imageAd image

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही, सत्ता गठबन्धन लगाएतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
40%
2 km/h
सोम
29 °C
मंगल
32 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ