Ad imageAd image

काँक्रेबिहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

सुर्खेत । काँक्रेबिहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको छ । काँक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठुलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बुध
23 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ