मकवानपुरको राक्सिराङमा मानव कंकाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कंकाल (अस्थिपञ्जर) फेला परेको छ ।

स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको कंकाल फेला परेको हो ।

कंकालसँगै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुरुषको जस्तो देखिने र कंकाल अन्दाजी १७–१८ फिट तल टाउको जस्तो देखिने खप्पर फेलापारी घटनास्थल मुचुल्का गरी अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ