Ad imageAd image

हिट गीत ‘सानु मु’ का मोडल दीपेश लामाको असामयिक निधन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। गायक तथा मोडल दीपेश लामाको ३९ वर्षको उमेरमा निधन भएको छ। सदाबहार नेपाली गीत ‘सानु मु’ का गायक काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका थिए ।

दीपेशको सडकमै निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले बताए। उहाँमा हेपाटाइटिस बी थियो। दीपेशको पार्थिव शरीरलाई मंगलबार अन्त्येष्टि गरिएको छ।

थुप्रै गीतमा मोडलिङ गरेका उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु मु सर्वाधिक हिट मानिन्छ।

- Advertisement -
Ad imageAd image

आलोक नेम्बाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ। दीपेशले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
few clouds
27° _ 27°
50%
2 km/h
सोम
28 °C
मंगल
30 °C
बुध
31 °C
बिहि
32 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ