आइसिसी टी-२० विश्वकप:दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रन बनाएको हो ।

कुशल भुर्तेलले सर्वाधिक चार तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टान स्टब्सले २७ रन जोडे ।

समूह डी मा दक्षिण अफ्रिकाले अघिल्ला तीनै खेल जितेको छ । नेपाल आजको खेल जित्दै सुपर ८ सम्भावना कायम राख्ने योजनामा छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
2 km/h
शनि
15 °C
आइत
23 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ