ब्लड क्यान्सर पीडित छोराको उपचारमा सहयोग गरिदिन बाबु खड्काको आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । ब्लड क्यान्सर पीडित रुकुम पश्चिम सानिभेरि गाउँपालिका वडा न. ११ का नवीन खड्काको उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

लालसिङ खड्काका १७ वर्षीय छोरा विगत लामो समय क्यान्सरबाट पीडित छन्। उनको अहिले सिभिल हस्पिटलमा उपचार भइरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार समस्या दिनप्रतिदिन बढ्दै गईरहेको उनका बुवा लालसिङ खड्काले बताए।

ब्लड क्यान्सर जस्तो गम्भीर रोगको उपचार पद्धति महँगो र त्यसमाथि पनि लामो समय उपचार गर्नुपर्ने भएकाले आर्थिक समस्या थपिँदै गएको बताए । उनले छोराको ज्यान बचाइदिन सबैमा आग्रह गर्दै निम्न लिखित विवरणमा सहयोगकालागि अपिल गरेका छन् ।

बैंक खाता विवरण:

Name: Lalsing Khadkabank: NIC ASIA BANK LTD ,Rukum Branch AC: B987769341524001 mobile number 9814579138E

Sewa Id 9742448348

तपाइको सानो सहयोगले कसैको जीवन बाँच्ने छ ।🙏

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ