भक्तजनहरुलाई भोजनको व्यवस्था

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

दार्चुला ,श्रावण ४ । सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मल्लिकार्जुन मन्दिरमा

भोलि मिति २०८१-०३-०५ गते अर्थात प्रत्येक वर्ष असार शुक्ल पक्ष चतुर्दशीको तिथिमा लाग्ने शिखर धुरा गात पुजन तथा दर्शन विशाल जात्रामा पाल्नु हुने एवं उपस्थिति र सहभागी करिब ४५० भन्दा बढी संख्यामा रहेका श्रदालु भक्तजनहरुलाई मालिकार्जुन विकास समितिले भोजनको व्यवस्थापन गरेको छ ।

सेयर: 84
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ