कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् ।

उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’

उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
clear sky
25° _ 25°
27%
3 km/h
शनि
25 °C
आइत
26 °C
सोम
28 °C
मंगल
29 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ