रुकुम पश्चिममा अटो दुर्घटना हुदा चार जना घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जीवन केसी रुकुम

रुकुम पश्चिम चौरजहारी नगरपालिका – ३ माओवादी पाटी कार्यालय नजिकै खोलागाउ चौरजहारी जोड्ने सडक खन्डमा शान्तिबजार देखि चौरजहारी आउदै गरेको लु प ०२००१ह००७६ नम्बरको अटो अनियन्त्रित भै पल्टिदा अटोमा सवार ४ जना गम्भीर घाइते भएका छन । जसमा २ जनाको अबस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेमा चौरजहारी नगरपालिका ६ रुकुम पश्चिम् कि सिर्जना सुनार लाई बायाँ हात र छातीमा गम्भीर चोट लागेको छ भने उनको ३ बर्षिय छोरिलाइ पनि निधारमा गहिरो चोट लागेको छ, त्यस्तै चौरजहारी नगरपालिका ६ कै अटो चालक नवीन बोहरा लाई पनि बायाँ हात र बायाँ खुट्टामा सामान्य चोट लागेको छ, साथै मनबिर बि क लाई पनि बायाँ हातमा सामान्य चोट लागेको छ,!

र गम्भीर घाइते २ आमाछोरिलाइ चौरजहारिमा उपचार सम्भव नहुने देखिए पछि जिल्ला बाहिर पठाउने तयारी गरिएको छ,!

गम्भीर घाइते २ जना आमा छोरिलाइ चौरजहारी मिसन हस्पिटलमा पुर्‍याइएको छ, भने अटो चालक र अटो इलाका प्रहरी कार्यालय चौरजहारिको नियन्त्रणमा रहेको छ,!!

सेयर: 72
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ