Ad imageAd image

पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ ःअध्यक्ष दाहाल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए ।

उनले भने, ‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन् ।’

- Advertisement -
Ad imageAd image

उनले खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गरे ।

उनले भने, ‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्का छ त्यो गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ ।’

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
2 km/h
शुक्र
18 °C
शनि
19 °C
आइत
21 °C
सोम
23 °C
मंगल
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ