मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ ।

हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९ धाप स्थित भित्री सडक मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

मयुरधापबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अवस्था ठक्कर दिएको हो ।

उनलाई घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
82%
2 km/h
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
21 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ