अनलाइन भुक्तानीमा लाग्ने कर छुटको माग गर्दै प्रदर्शन

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । अनलाइन पेमेन्टमा साना भुक्तानिलाई निःशुल्क गर्नुपर्ने माग गर्दै विवेकशील साझा पार्टीले शान्तीपुर्ण प्रदर्शन गरेको छ ।

डिजिटल पेमेन्टमा लाग्ने कर खारेजीको माग गर्दै विवेकशील साझाका युवा नेताहरुले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
28%
3 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ