काठमाडौं उपत्यकामा बाढीको वितण्डा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ । बाढीले यहाँको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ ।

त्यस्ते, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ । उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ । काभ्रेको पनौती क्षेत्रमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
82%
1 km/h
शनि
18 °C
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ