बैंकहरूले निक्षेपमा फेरि ब्याजदर घटाए, राष्ट्रिय वाणिज्यले बढायो

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । बैंकहरूले यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका थिए ।

कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो । मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ । २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ ।

बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन पनि बैंकहरू निक्षेप संकलन कम गर्न खोज्छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले बेलाबेला पैसा तानिरहेको छ ।

मंसिरका निम्ति ब्याजदर सूची हेर्नोस्–

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
56%
1 km/h
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ