Ad imageAd image

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

थाइल्याण्ड नेपाल डटकम

मकवानपुर । मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडक बाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हँुदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षिय सानु लो तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
moderate rain
26° _ 26°
78%
2 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ