Ad imageAd image

रसाइली समाज नेपालको केन्द्रिय अध्यक्षमा रुकुम पश्चिमका शिव रसाइली

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ । जगतेपुरे (रसको) रसाइली समाज नेपालको वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ। रसाइली समाज नेपालको वार्षिक साधारण सभा पुस २ गते रुकुम पश्चिमको चौरजहारीमा सम्पन्न भएको थियो।


समाजका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर रसाइली (विश्वकर्म)को प्रमुख आतिथ्यितामा भएको साधारण सभाबाट अध्यक्षमा रुकुमपश्चिमका शिव रसाइली चयन भएका छन्।
यस्तै, उपाध्यक्षमा शिव रसाइली बाँके, सचीवमा गोरबहादुर वि.क (रसाइली) डोल्पा, कोषाध्यक्षमा ममता रसाइली रुकुमपश्चिम सर्वसम्मत चयन भएका छन्।
सदस्यहरु जिबन रसाइली सुर्खेत, रुपलाल रसाइली रुकुम, धनसरा रसाइली सुर्खेत छन् भने दुई सदस्य पछि थप गर्नेगरि केन्द्रिय कार्य समिती गठन भएको अध्यक्ष शिव रसाइलीले जानकारी दिए।


साथै केन्द्रिय कमिटीको पहिलो बैठक सुर्खेतको मेलकुनामा भब्य रुपमा सम्पन्न भएको छ।
अध्यक्ष शिव रसाइलिका अनुसार देशभर रहनु भएका सम्पुर्ण रसाइलीहरुलाइ यस कमिटीमा आवद्ध हुन आग्रह गर्नु भएको छ । उहाँका अनुसार यस रसाइली समाज स्थापना गर्नुको कारण देशैभर रहेका रसाइलीहरुको गोत्र पहिचान गर्ने ,भाइचाराको सम्बन्ध बिस्तार गर्नु रहेको छ ।

सेयर: 52
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ