Ad imageAd image

बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालमै पहिलोपटक मंगलबारदेखि सुरु भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी सार्वजनिक गरिएको छ ।

बिवाइडीको मुख्य प्रायोजन रहेको नौदिने महोत्सवमा नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक भएको हो ।

मंगलबार बेलुन नेपाल फेस्टिवलको उद्दघाटन समारोहमा बिवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको हो । यो गाडी चारवटा रंगमा उपलब्ध छ ।
५८ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
47%
4 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ