सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु  

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो ।

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा  दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अ.वर्ष २५ को सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी बिरेन्द्र पासवानले जान्कारी दिए ।

पासवानका अनुसार, ट्याक्टरको टोलिमा सवार रहेका मजदुर उक्त ट्याक्टरको  इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
24%
3 km/h
शुक्र
28 °C
शनि
31 °C
आइत
32 °C
सोम
33 °C
मंगल
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ