अर्थमन्त्री पौडेल आजै डिस्चार्ज, मेयर आचार्य केही दिन अझै अस्पतालमा

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं– पोखरा भ्रमण बर्षको उद्घाटनका क्रममा बेलुन फुटी जलेर बर्न अस्पताल किर्तिपुरमा उपचार गराएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई आजै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

kirtipur-hospital-update-(1)-1739773498.png
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ। 

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
59%
1 km/h
शनि
28 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ