त्रिपुरा सुन्दरी देवी मन्दिर रोल्पा (फाेटाेफिचर)

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

त्रिपुरा सुन्दरी देवी मन्दिर, रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ खुङ्ग्रीमा अवस्थित एक प्रसिद्ध शक्तिपीठ हो। यस मन्दिरमा विशेष अवसरहरूमा ठूलो मेला लाग्ने गर्दछ, जसमा माघेसङ्क्रान्ति, वसन्त पञ्चमी र शिवरात्रि जस्ता धार्मिक पर्वहरू प्रमुख छन्।

मन्दिरको वातावरण अत्यन्त शान्त र प्राकृतिक सौन्दर्यले भरिएको छ, जुन धार्मिक आस्थासँगै पर्यटकहरूको आकर्षणको केन्द्र पनि हो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
39%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ