यस्तो छ,आजको मौसम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाकाअनुसार हाल नेपालमापश्चिमीवायु र स्थानीयवायुको आंशिकप्रभाव रहेको छ।
आइतबार देशकाअधिकांश स्थानहरूमाअधिकतम र न्यूनतमतापक्रमबढिरहेको महाशाखाले जनाएको छ।
यस्तै ,कोशीप्रदेश, मधेस प्रदेश, बागमतीप्रदेश लगायतबाँकीप्रदेशकापहाडी भू–भागमाआंशिकबदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छभने हालगण्डकीप्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमाहल्का वर्षा भइरहेको छ।

मधेस प्रदेशलगायत देशको पहाडी भू–भागकाथोरै स्थानहरूमातथाबाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिकजनजीवन, सडकतथाहवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाटबच्नआवश्यक सतर्कताअपनाउनहुनमहाशाखाको अनुरोध छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ