Ad imageAd image

राष्ट्रपति पौडेलसँग श्रीलङ्काका विदेश मन्त्रीको शिष्टाचार भेट

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज  शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले शिष्टाचार भेट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका अवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
100%
1 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ