Ad imageAd image

आधा किलो सुनसहित एक जना पक्राउ

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । विमानस्थलको भन्सारबाट झापाका खगेन्द्र दर्जीलाई पक्राउ गरिएको हो ।

कतारको दोहाबाट काठमाडौंमा अवतरण गरेका दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दर्जीले ४९९ ग्राम सुनलाई तरल पदार्थ बनाएर तस्करी गरी ल्याएका हुन् । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट दर्जी कतारका दोहादेखि काठमाडौँ आएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
88%
2 km/h
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ