काँग्रेसमा एकता आवश्यक : पूर्व मन्त्री कार्की

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनकुटा । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेसमा एकता हुनु नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस धनकुटाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले काँग्रेस एकजुट नहुँदा काँग्रेस मात्रै नभई देशमा समस्या परिरहेको बताउनुभयो ।

उहाँले राणा शासनको अन्त्य भएपछि त्यसलाई फर्काउने प्रयास भएको र पञ्चायतको अन्त्यपछि पनि त्यसलाई फर्काउने प्रयास भए पनि दुवै सम्भव नभएकाले राजतन्त्र पनि फर्कन नसक्ने बताउनéयो ।

फरक प्रसङ्गमा नेता कार्कीले संविधान रक्षाका लागि गठबन्धन बनेको बताउँदै यो गठबन्धनले ५ वर्षसम्म निरन्तरता पाउने बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ