Ad imageAd image

लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेको छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो । मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ।

बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत् तामाङको शव भेटिएको हो। आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाएको छ । उनको मृत्‍युको कारणबारे पनि केही खुलेको छैन ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
88%
2 km/h
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ