काठमाडौँ — जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र नेपालका लागि स्विजरल्यान्डकी पूर्वराजदूत एलिजावेथ भोन कापेलरबीच मंगलबार भेटवार्ता भएको छ । उहाँहरुबीच नेपालको शान्ति प्रक्रिया र आगामी यात्राको विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ । कापेलर अहिले स्विस सरकारकी संक्रमणकालीन न्यायसम्बन्धी विशेष प्रतिनिधि हुन् ।
धरानलाई समर्पित ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक, एआई प्रविधिको प्रयोग
धरान l प्रविधि मैत्री बदलिँदो सन्सर सँगै अगाडि बढिरहेको गीत सङ्गीतको दुनियाँमा धराने गीतकार रमेश चक्र खड्काले धरानेहरुका लागि एक फरक खालको धरान चिनाउने नयाँ गीत बजारमा ल्याएका छन् ।…


