राजदूत ढकाल ‘एसिया प्यासिफिक क्षेत्रका राजदूतहरू’ को डिन चयन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल म्याड्रिडमा ‘एसिया–प्यासिफिक राजदूतहरू’ को डिन चयन हुनुभएको छ ।

म्याड्रिडस्थित दूतावासका अनुसार भारत, चीन, जापान, अस्ट्रेलिया, पाकिस्तानलगायत एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सामेल उक्त राजदूतहरूको समूहको डिनमा सर्वसम्मतिअनुसार ढकाललाई चयन गरिएको हो ।

यसअघि उक्त पदमा अफगानिस्तान थियो । स्पेनमा पहिलो पटक नेपाली राजदूत उक्त समूहको डिनमा चयन भएको हो । राजदूत चयन भएपछि आफूले एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरुसँग समन्वय र सहकार्य गरेर काम गर्न ढकालले बताउनुभयो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
52%
2 km/h
सोम
20 °C
मंगल
21 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ