Ad imageAd image

हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ — सरकारले हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘एक पालिका, एक हुलाक’ कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो । 

हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज

त्यस्तै बैठकले हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने निर्णयसमेत गरेको छ । बिहीबारकै बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
100%
3 km/h
मंगल
21 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ