क्यान्सर पीडित शान्तिदेबी अधिकारीको उपचारमा सहयोग गरिदिन बैंकक शाखाको आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइ नेपाली संघ बैंकक शाखाले क्यान्सर पीडित शान्तिदेबी अधिकारीको उपचारमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

म्यानमारको कचिन प्रान्त मो—गाउँ शाखाकी अधिकारीको अहिले थाइल्याण्डमा उपचार भइरहेको र थप उपचारकालागि म्यानमार लैजानुपर्ने भएकाले आवश्यक सहयोगाकालागि अपिल गरेको हो ।

लामो समय क्यान्सर जस्तो प्राणघातक रोगले ग्रशित अधिकारीको स्वास्थ्य उपचारकालागि आर्थिक अभाव बढ्दै गएको शाखाले जनाएको छ ।

शाखाले थप उपचारकालागि अधिकारीलाई म्यान्मार पठाउनु पर्ने जनाएको छ । ४० बर्षिय अधिकारी दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्छ ।

दिदी गीता अधिकारीले बहिनीलाई बचाइ दिन थाइ नेपाली सँगमा आग्रह गरेपछि संघले पहल शुरु गरेको हो । दिदी अधिकारीले बहिनिको उपचारमा दुई वर्षदेखि खटिएको भएपनि आर्थिक अभाव बढ्दै जादा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ