थाइल्याण्ड । थाइल्याण्डमा बसोबास गर्ने तामाङ समुदायले आज सोनाम लोछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । बैंककमा एक कार्यक्रमको आयोजनागरि उनिहरुले आज तामाङ समाज थाइल्याण्डको १३ औँ वार्षिक उत्सव तथा सोनाम लोछोर पर्व मनाएका हुन । पर्वका अवसरमा विभिन्न नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । पर्वको अवसरमा एक सय आठ बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
थाइल्याण्डमा बसोबास गर्ने तामाङ समुदायले सोनाम लोछार पर्व बनाए

प्रतिक्रिया
ट्रेन्डिङ
एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा : विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेटवर्क दुरुपयोग गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरेर…
‘थाइल्याण्ड नेपाल डटकम’काे समाचारप्रति डा. बद्री केसीको खण्डन
‘एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा: विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम’ शीर्षकमा प्रकाशित…
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास…

