मिटरब्याज पीडितहरुले सिंहदरबार परिसरमा न्याय मार्च गर्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मिटरब्याज पीडितहरुले आज सिंहदरबार परिसरमा न्याय मार्च गर्ने भएका छन् । बिहानदेखिनै सो क्षेत्रमा उनिहरुले न्याय मार्च गर्ने तयारी छ । मार्चमा एक हजार बढी पीडित सहभागी हुनेछन् ।

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोलीले ६ सय किलोमिटर र पश्चिमबाट आएको टोलीले ७ सय किलोमिटर २३ दिनमा पार गरेर काठमाडौं आइपुगेको हो ।

सिंदरबारसम्म पुगेर न्याय मार्चलाई कोणसभामा परिणत गर्ने उनिहरुको तयारी छ । सरकारसँग वार्ता भएर सहमति नहुञ्जेलसम्म आन्दोलन जारी रहने उनिहरुको भनाई छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
41%
3 km/h
शुक्र
23 °C
शनि
26 °C
आइत
27 °C
सोम
28 °C
मंगल
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ