सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ तोकिएको छ ।

शुक्रबार भने छापावाल सुनको भाउ १ लाख १९ हजार रुपैयाँ थियो । आइतबार तेजाबी सुन भने प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ तोकिएको छ।

शनिबार बिदा हुने भएकाले सुनको भाउ तोकिएको हुँदैन । त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रहेको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ