बैंकक । कम्बोडियामा विद्युतीय राहदानीकालागि शिविर सञ्चालन हुने भएको छ । नेपाली राजदूतावास बैंककद्धारा जारी सूचनामा शनिवार मार्च २३ तारिखमा बिहान ११ बजेबाट साँझ ६ बजेसम्म शिविर सञ्चालन हुने छ । सूचनामा कम्बोडिया, भियतनाम तथा लाओसमा बसोबास गर्ने नेपालीहरुलाई आवश्यक भए इ—पासपोर्ट लिन आग्रह गरेको हो ।


सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

