Ad imageAd image

कम्बोडिया, भियतनाम र लाओसमा बस्ने नेपालीकालागि विद्युतीय राहदानी शिविर सञ्चालन हुने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


बैंकक । कम्बोडियामा विद्युतीय राहदानीकालागि शिविर सञ्चालन हुने भएको छ । नेपाली राजदूतावास बैंककद्धारा जारी सूचनामा शनिवार मार्च २३ तारिखमा बिहान ११ बजेबाट साँझ ६ बजेसम्म शिविर सञ्चालन हुने छ । सूचनामा कम्बोडिया, भियतनाम तथा लाओसमा बसोबास गर्ने नेपालीहरुलाई आवश्यक भए इ—पासपोर्ट लिन आग्रह गरेको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
100%
2 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ