Ad imageAd image

एनआरएनएका अध्यक्ष डा.बद्री केसीको फेसबुक ह्याक, सामाजिक संजालमा पोष्ट गरिएका सामग्रीप्रति सचेत रहन आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीको फेसबुक ह्याक भएको छ । डा.केसीका अनुसार ह्याकरहरुले आइतवार उनको फेसबुक टाइमलाइन नियन्त्रणमा लिएका थिएको केसीले बताउनुभयो ।

ह्याकरहरुले बिटक्वाइन लगायतका अनावश्यक लिकंहरु शेयर गरेको केसीले बताउनुभयो । डा.केसीले फेसबुक अहिले ब्लक गरे पनि पूर्ण रुपमा नियन्त्रणमा नआएको बताउनुभयो ।

केसीले आफ्नो फेसबुकमा पोष्ट भएका सामग्रीप्रति सचेत रहन आग्रह गर्नुभएको छ । ह्याकरले फेसबुकको पासवर्ड र फोन नम्बर समेत परितर्वन गरिदिएका छन् । अध्यक्ष केसीले सामाजिक आफ्नो नियन्त्रमा लिने काम भइरहेको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
80%
1 km/h
सोम
29 °C
मंगल
32 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ