राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीमा

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुग्नुभएको छ । राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्नुभएको छ ।

पिपरा गाउँपालिका स्थित स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
59%
4 km/h
आइत
24 °C
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ