Ad imageAd image

जंगलमा लागेको डढेलो घरमा पस्दा रुकुम पुर्वमा आगोले जलेर एक जना गम्भीर घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पुर्व । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर —२ को छिपखोलामा आगोलागी हुँदा सोही ठाउँका राजकुमार पुन गम्भीर घाइते हुनुभएको छ । एक्कासी वनमा आगो लागेपछि आगो सल्किदै घर नजिकै आइपुगेको थियो । आफ्नो घरगोठ जोगाउँन खोज्दा पुन आगोमा जेलेका थिए ।

घाइते पुनको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भैरहेको श्रीमती लक्ष्मी घर्ती पुनले बताउनुभएको छ । उहाँका अनुसार आर्थिक अवस्था कम्जोर भएका पुनको उपचारमा समस्या हुने देखिएको पारिवारिक स्रोतले जनाएको छ । पुनकी श्रीमतीले उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
64%
5 km/h
शनि
24 °C
आइत
28 °C
सोम
28 °C
मंगल
28 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ