Ad imageAd image

बैंककमा उडिरहेको जहाजमा यात्रुको पावर बैंक विस्फोट हुदा तनाव उत्पन्न

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइ एयर एसिया FD3188 को एक आन्तरिक उडानमा यात्रुको पावर बैंक एक्कासी विस्फोट भइ आगलागी हुदा केहिबेर तनाव उत्पन्न भएको छ । उडिरहेको जहाजभित्र यात्रुको पावर बैंक विस्फोट भइ आगलागी हुदा केहि समय तनाव उत्पन्न भएको हो । लगत्तै यात्रु र चालक दलले आगो निभाएका थिए ।

शनिबार बिहान बैंककबाट नाखोन सी थम्मरातको उडानमा यात्रुको पावर बैंक विस्फोट भएको थियो । मध्यआकाशमा जहाजभित्र आगलागी भइ धुवा निस्किएपछि यात्रुहरु आआफ्नो सिटबाट उठेका थिए ।

बिहान ७ः२० मा डोन मुयाङ विमानस्थलबाट प्रस्थान गरेको उक्त जहाजमा करिब ३० मिनेटपछि जहाजको १५ औं पङ्क्तिबाट धुवाँ र आगो निस्किएको थियो । धुवा निस्किएको देखेपछि केहि समय चालकदललाई यात्रु सम्हाल्न हम्मेहम्मे परेको भिडिओमा देख्न सकिन्छ ।

जहाजमा १८६ यात्रु सवार थिए । जहाज निर्धारित समय अनुसार सि थम्मरात विमानस्थलमा सुरक्षित अवतरण भएको थियो । भिडिओमा घटना भएको नजिकैको सिटमा जलेको दाग देख्न सकिन्छ । विदा मनाउन जार्दै गर्दा एक परिवारका सदस्यले सिटको खल्तीमा राखेको पावर बैंक विस्फोट भएको थियो ।

- Advertisement -
Ad imageAd image

View the video of the event or discuss more about this at https://www.bangkokpost.com/…/midair-chaos-power-bank…

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बुध
23 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ