Ad imageAd image

सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुमन वर्षादवरा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक भएको छ ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सुमन वर्षाकृत कथासंग्रह ‘अभ्यन्तर’ सार्वजनिकीकरण भएको हो ।

वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उनले सुमनले लेखेका कथाहरुमा पाश्चात्य साहित्यको विद्वान कथाकारको निकै ठूलो प्रभाव देखेको बताए ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ